बसाइँसराइले खण्डहर बनेको घर

शुक्रबार, १९ जेठ २०८०, ०९ : ००

ढोरपाटन - तमानखोला गाउँपालिका–३ तमान गाउँका स्थानीयवासी बसाइँसराइ गरेर अन्तै गएपछि खण्डहर बनेको घर । बागलुङमा पछिल्लो समय बसाइँसराइ गरेर बजार झरेपछि गाउँका घरहरु रित्तिदै गएका छन् ।

शुक्रबार, १९ जेठ २०८०, ०९ : ००

प्रतिक्रिया