तानमा कपडा बुन्दै महिला कैदीबन्दी

शनिबार, २० जेठ २०८०, ०९ : ०७

तनहुँ - तनहुँ कारागारमा रहेका महिला कैदीबन्दीहरु तानमा कपडा बुन्दै । कारागारमा रहेका सोह्र महिलामध्ये अहिले पाँच महिलाले कपडा बुनेर आम्दानी गर्न थालेका छन् भने अन्य महिलाहरुलाई पनि यो सिप सिकाउन थालिएको छ ।

शनिबार, २० जेठ २०८०, ०९ : ०७

प्रतिक्रिया