उत्कृष्ट जिल्ला अस्पताल बैतडी

शनिबार, २० जेठ २०८०, १३ : २८

 न्यूनतम् सेवा मापदण्डमा देशभरिमा पहिलो बनेको   जिल्ला अस्पताल बैतडी । केही दिनअगाडि  स्वास्थ्य  मन्त्रालयले न्यूनतम् सेवा मापदण्ड कार्यान्वयन सम्बन्धमा अनुगमन तथा मूल्यङ्कन गर्दा ९५ प्रतिशत अङ्कसहित देशकै उत्कृष्ट अस्पताल बनेको हो ।  

शनिबार, २० जेठ २०८०, १३ : २८

प्रतिक्रिया