तस्बिर : रासस
‘बालमैत्री नगर’ घोषणाको तयारीमा जुटेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले बालबालिकाकै अर्थपूर्ण सहभागितामा आउँदो आर्थिक वर्ष २०८०÷८१ को योजना तर्जुमा गर्न शनिबार आयोजना गरेको बाल भेलाका सहभागी नगरप्रमुख कुन्साङ लामा, उपप्रमुख रत्न लामा तथा ११ माध्यमिक विद्यालय र चार आधारभूत विद्यालयका बाल क्लबका पदाधिकारी र प्रतिनिधिलगायत ।
प्रतिक्रिया