चार्ज गर्दै विद्युतीय सवारीसाधन

शनिबार, २० जेठ २०८०, १५ : २०

 सुनसरीको इनरुवास्थित नयाँ बसपार्कमा सञ्चालित चार्जिङ स्टेसनमा चार्ज गर्दै गरेको विद्युतीय सवारीसाधन । एक घण्टा चार्ज गरेको सवारीले १५० किलोमिटरभन्दा बढी यात्रा गर्न सकिने बताइएको छ ।  

शनिबार, २० जेठ २०८०, १५ : २०

प्रतिक्रिया