तस्बिर : रासस
सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ धुपुमा नवनिर्मित प्रहरी चौकी भवन उद्घाटन । शनिबार धुपुमा नवनिर्मित प्रहरी चौकी भवन उद्घाटन हुनु हुदैँ कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला, सभापोखरी गाउँपालिका अध्यक्ष भिम लिम्बु, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीलगायत ।
प्रतिक्रिया