बिसहजारी ताल

आइतबार, २१ जेठ २०८०, ०८ : २८

नारायणगढ - रामसार क्षेत्रमा सूचीकृत चितवनको बिसहजारी ताल । चितवन सदरमुकाम भरतपुरबाट ६ किलोमिटर दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो ताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गर्दछ ।

आइतबार, २१ जेठ २०८०, ०८ : २८

प्रतिक्रिया