दाङ - रुकुम पूर्व सिस्ने गाउँपालिका–१ सिस्ने ठूलोगाउँका स्थानीय महिला जङ्गलबाट स्याउला ल्याउँदै । स्याउला पशु चौपायालाई बिछ्यौनाको रूपमा प्रयोग गरिन्छ ।
प्रतिक्रिया