लोपन्मुख सोरठी नाच

सोमबार, २२ जेठ २०८०, १२ : २६

 लोपन्मुख अवस्थामा रहेको आदीवासी जनजातिको पहिचानका रुपमा रहेको सोरठी नाच । बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघाका स्थानीयले उक्त नाच संरक्षण गर्दै आएका छन् ।  

सोमबार, २२ जेठ २०८०, १२ : २६

प्रतिक्रिया