तस्बिर : रासस
अरुणपारिको नामले परिचित सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मा पर्ने सङ्खुवा खोलामा स्थानीयवासीले निर्माण गरेको काठेपुल । पक्की पुल नहुँदा यस पालिकाका अधिकांश मानिसलगायत सवारी साधन काठेपुलबाटै सञ्चालन गर्ने गर्छन् ।
प्रतिक्रिया