नृत्य प्रस्तुत गर्दै कलाकार

सोमबार, २२ जेठ २०८०, १८ : २२

 विश्व वातावरण दिवसको अवसरमा एक्सन एड इन्टरनेशनल  नेपालद्वारा  सोमबार नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको जलवायु न्याय अभियान सुभारम्भ कार्यक्रममा  नृत्य प्रस्तुत गर्दै कलाकारहरु ।  

सोमबार, २२ जेठ २०८०, १८ : २२

प्रतिक्रिया