माडी उपत्यका

मंगलबार, २३ जेठ २०८०, ०९ : ०८

भरतपुर - चितवनको माडी नगरपालिका–६ मा निर्माण गरिएको भ्यू टावरबाट देखिएको माडी उपत्यका । पूर्व, पश्चिम र उत्तरमा चितवन राष्ट्रिय निकुञ्ज रहेको चुरे पहाड तथा दक्षिणमा सोमेश्वर पर्वतमालाले घेरिएको माडी हरियाली उपत्यका हो ।

मंगलबार, २३ जेठ २०८०, ०९ : ०८

प्रतिक्रिया