सोलेडाँडामा भेडा चराउँदै

मंगलबार, २३ जेठ २०८०, ०९ : ०९

गलकोट - बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेलाका युवा भेडापालक किसान २५ वर्षीय सिजन छन्त्याल सोलेडाँडाको वनमा भेडा चराउँदै । उहाँको १०५ वटा भेडा छन् ।

मंगलबार, २३ जेठ २०८०, ०९ : ०९

प्रतिक्रिया