हाब्रे सेन्टर

मंगलबार, २३ जेठ २०८०, १७ : ३९

 ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९ स्थित देउराली भित्री सामुदायिक वनमा  दुर्लभ सूचीमा रहेको रेडपाण्डा (हाब्रे) अध्ययनका लागि बनेको हाब्रे रिसर्च सेन्टर भवन । रातो हाब्रेको अध्ययन अनुसन्धान गर्नका लागि रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग र हिमाली संरक्षण मञ्च ताप्लेजुङको सहजीकरणमा एक करोड ५७ लाख रुपैयाँमा रिसर्च सेन्टर भवन  निर्माण गरिएको हो ।  

मंगलबार, २३ जेठ २०८०, १७ : ३९

प्रतिक्रिया