खुला व्यायमशाला

बुधबार, २४ जेठ २०८०, ०८ : १७

बलेवा - बागलुङको शहिद उद्यानमा स्थापना गरिएको खुला व्यायमशाला । बागलुङ र पर्वत जोड्ने संसारकै लामो पुल छेउमा रहेको व्यायमशालामा बिहान–बेलुका व्यायम गर्नेहरुको भीड लाग्छ ।

बुधबार, २४ जेठ २०८०, ०८ : १७

प्रतिक्रिया