काठेपुलको सहारा : जोखिमपूर्ण यात्रा

बुधबार, २४ जेठ २०८०, ०८ : ४४

खाँदबारी  - संखुवासभाको सिलिचोङ गाउँपालिकामा पर्ने सङ्खुवा खोलामा स्थानीयले बनाएको काठेपुलबाट यात्रुबाहक गाडी तारिँदै । पक्की पुल नहुँदा सिलिचोङका बासिन्दाहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

बुधबार, २४ जेठ २०८०, ०८ : ४४

प्रतिक्रिया