मकैको खोस्टाबाट बनाइएका झोला र टोपी

१० महिना अगाडि

तनहुँ - जिल्लाको व्यास नगरपालिकाका महिला उद्यमीहरुले मकैको खोस्टाबाट बनाएका आकर्षक झोला र टोपी । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको ३४औँ स्थापना दिवसको अवसरमा बुधबार महिला उद्यमी समिति तनहुँले आयोजना गरेको कार्यक्रममा प्रदर्शनमा ल्याएका हुन् ।

१० महिना अगाडि

प्रतिक्रिया