सेती नदी जलविद्युत् आयोजनाको पाइपलाइन जडान

विहीबार, २५ जेठ २०८०, १३ : २४

 कास्कीको माछापुच्छ« गाउँपालिका—२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको पाइपलाइन जडान गरिँदै । भराभरीस्थित सेती नदीको पानी बाँध हालेर भूमिगत पाइपमार्फत चिन्तेबगरमा रहेको विद्युत् गृहमा खसालेर बिजुली उत्पादनको योजना रहेको छ । उक्त आयोजनाको हालसम्म ९० प्रतिशत काम सकिएको छ ।  

विहीबार, २५ जेठ २०८०, १३ : २४

प्रतिक्रिया