झोलुङ्गे पुलले सहज

शुक्रबार, २६ जेठ २०८०, ०८ : ०९

दमौली - तनहुँको व्यास नगरपालिका–३ व्यासक्षेत्र र व्यास नगरपालिका–५ पराशर क्षेत्र जोड्ने मादी नदीमाथि रहेको झोलुङ्गेपुल । उक्त पुलले सर्वसाधारणलाई वारपार गर्न सहज भएको छ ।

शुक्रबार, २६ जेठ २०८०, ०८ : ०९

प्रतिक्रिया