कुश्मा बजार

९ महिना अगाडि

कुश्मा - पर्वतको कुश्मा र बागलुङको बलेवा पुग्ने यात्रु बोकेर गन्तव्यतर्फ एकैसाथ जाँदै र आउँदै गरेका केबलकार मोडलको दुई यान्त्रिक पुलको पृष्ठभूमिमा देखिएको कुश्मा बजार । निजी लगानीमा १० वर्षअघि निर्माण भएको सो यान्त्रिक पुलले बागलुङ र पर्वतको सम्बन्धलाई विस्तारित गर्ने काम गरेको छ । पछिल्ला दिनहरूमा त पर्यटकको रोजाइमा पनि पर्ने गरेको छ ।

९ महिना अगाडि

प्रतिक्रिया