भोजाडबाट देखिएको सूर्योदय

शुक्रबार, २६ जेठ २०८०, ०९ : २८

नारायणगढ - भरतपुर महानगरपालिका–११ स्थित भोजाडबाट शुक्रबार देखिएको सूर्योदयको दृश्य । टन्टलापुर लागेको घामले विगत केही दिनदेखि गर्मीका कारण चितवनलगायत तराईको जिल्लाहरुमा जनजीवन कष्टकर बनेको छ ।

शुक्रबार, २६ जेठ २०८०, ०९ : २८

प्रतिक्रिया