सामुहिक गाईपालन

९ महिना अगाडि

स्याङ्जाको गल्याङ नगरपालिका(९ गेझामा सञ्चालित मुरी एग्रो गाई फर्म प्रा।लि। मा पालिएका गाई हेरचाह गर्दै कृषक । बसाइँसराइले गाउँ रित्तिन थालेपछि गेझाका युवाले ‘गाउँ बसौँ, गाउँ फर्कौँ’ अभियान थालनी गरी सामुहिक पशुपालन तथा कृषि कर्म सुरु गरेका छन् । 

९ महिना अगाडि

प्रतिक्रिया