साईकल व्यापार

शुक्रबार, २६ जेठ २०८०, १७ : ४२

सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित सीमा क्षेत्र हुँदै भारतीय धुर्ना बजारतिर कवाडी सामान लिएर जाँदै भारतीय व्यापारी । व्यापारीहरु सीमावर्ती नेपाली गाउँबाट फलामका कवाडी सामान किनेर भारतीय बजारमा लगेर बिक्री गर्ने गर्छन ।  

शुक्रबार, २६ जेठ २०८०, १७ : ४२

प्रतिक्रिया