पानीको जोहो

शनिबार, २७ जेठ २०८०, ०८ : ३४

तनहुँ - व्यास नगरपालिका १ स्थित गल्बुबेसीमा रहेको बघेनी कुवामा पानी लैजान पालो कुर्दै स्थानीय। लामो समयदेखि पानी नपर्दा खडेरीका कारण अन्य ठाउँमा पानीका मुहान सुक्न थालेपछि यो कुवामा पानीका लागि सर्वसाधारणको घुइँचो लाग्न थालेको छ ।

शनिबार, २७ जेठ २०८०, ०८ : ३४

प्रतिक्रिया