सुन्तला नर्सरीको अनुगमन

शनिबार, २७ जेठ २०८०, ११ : ३०

 सङ्खुवासभाको मादी नगरपालिका– ६ मा रहेको सुन्तला जोन क्षेत्रमा सुन्तला नर्सरीको अनुगमन गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई सङ्खुवासभाका प्रमुख नवराज गुरुङलगायत ।  

शनिबार, २७ जेठ २०८०, ११ : ३०

प्रतिक्रिया