जलविद्युत आयोजनाको सुरुङ मार्ग

शनिबार, २७ जेठ २०८०, ११ : ५३

 ताप्लेजुङको मेरिङ्देन गाउँपालिका र मिक्वाखोला गाउँपालिकाको सीमाना भएर बग्ने मेवा खोलामा निर्माणाधिन  ७३।५ मेगावाट क्षमता रहेको मध्य मेवा जलविद्युत आयोजनाको  सुरुङ मार्ग।  

शनिबार, २७ जेठ २०८०, ११ : ५३

प्रतिक्रिया