तस्बिर : रासस
बैतडीको शिवनाथ गाउँपालिका-३ पोखरेटीका धनविरसिंह साउदले गरेको गोलभेडा खेतीको अनुगमन गर्दै जिल्लाका कृषि प्राविधिक। साउदले तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्ने गरेको बताउनुहुन्छ ।
प्रतिक्रिया