तस्बिर : रासस
नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा ‘लाकुरीभञ्याङ भूमिगत बृहत् खानेपानी आयोजना’ को शनिबार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उक्त खानेपानी आयोजना पञ्चकन्या गाउँपालिकाले रु एक करोड ५० लाख लगानीमा निर्माण गरेको हो ।
प्रतिक्रिया