तस्बिर : रासस
गायक प्रेमध्वज प्रधानको ८७औँ जन्मजयन्तीका अवसरमा ‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ले एक समारोहको आयोजना गर्दै नेपाली सुगम सङ्गीत क्षेत्रमा अमूल्य योगदान पु¥याउने स्रष्टाहरू प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय सङ्गीत सम्मानद्वारा गीतकार किरण खरेल, प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय वाद्यवादन सम्मान सितारवादक तारावीर सिङ तुलाधर र प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा सङ्गीत पुरस्कार गायिका मिलन नेवारलाई सम्मान तथा पुरस्कार प्रदान ।
प्रतिक्रिया