हिमाली जिल्लामा पौडीमा रमाउँदै बालबालिका

शनिबार, २७ जेठ २०८०, १५ : ५८

 हिमाली जिल्ला ताप्लेजुङको सदरमुकामस्थित वीरेन्द्रचोकमा रहेको पोखरीमा पौडी खेल्दै बालबालिका । चर्को घाम र अत्यधिक गर्मीका कारण बालबालिकाहरु पौडी खेल्न पोखरीमा जम्मा हुने गरेका छन् । केही दिनयता यस जिल्लामा समेत गर्मी बढेको छ ।  

शनिबार, २७ जेठ २०८०, १५ : ५८

प्रतिक्रिया