तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित वाराही टोलमा रोपाइँ गर्दै किसान । पानी नपरे पनि जिल्लाका केही ठाउँमा रोपाइँ सुरु भएको छ ।
प्रतिक्रिया