कर्णालीलाई र हेटौँडा यु—२० रग्वी सेभेन्सको उपाधि

शनिबार, २७ जेठ २०८०, १७ : १६

कर्णाली रग्वी क्लब र हेटौँडा रगर्सले इलाममा शनिबार सम्पन्न यु—२० राष्ट्रिय रग्वी सेभेन्सले चुम्मे उपाधि । इलामको माई नगरपालिका—४ शुक्रबारे खेलमैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णालीले १५—५ अन्तरले कटारी रग्वी क्लब र महिलातर्फ हेटौँडाले १४—५ ले हिमालयन टाइगर रग्वी क्लबलाई हराउँदै उपाधि जितेको हो ।  

शनिबार, २७ जेठ २०८०, १७ : १६

प्रतिक्रिया