खडेरीले सुके मकैका बोट

आइतबार, २८ जेठ २०८०, ०८ : ०२

भरतपुर - खडेरीका कारण चितवनको भरतपुर महानगरपालिका-२८ स्थित खेतमै सुकेको मकैका बोट । सिँचाइको सुविधा भएको ठाउँ बाहेक अन्य क्षेत्रमा खडेरीका कारण मकैका बोट सुकेका छन् ।

आइतबार, २८ जेठ २०८०, ०८ : ०२

प्रतिक्रिया