अलपत्र पुल

आइतबार, २८ जेठ २०८०, ०८ : ०४

दमौली - तनहुँको ऑबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउनेस्थित मर्स्याङ्दी नदीमा अलपत्र अवस्थामा रहेको पुल । विसं २०७५ सालदेखि निर्माण सुरु भएको उक्त पुल ठेकेदारको लापरवाहीका कारण अलपत्र अवस्थामा रहेको छ ।

आइतबार, २८ जेठ २०८०, ०८ : ०४

प्रतिक्रिया