कम्पोजिट प्रविधिको पर्खाल निर्माण

आइतबार, २८ जेठ २०८०, ०८ : ३८

म्याग्दी - बेनी नगरपालिका–२ भसभसेस्थित म्याग्दी नदीको किनारमा कटान र पहिरो रोकथामका लागि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरिँदै । रुपाताल एकिकृत संरक्षण विकास परियोजनाले बेनी–बागलुङ सडक अन्तर्गत पर्ने भसभसेमा पहिरो र कटान नियन्त्रण योजना सञ्चालन गरेको हो ।

आइतबार, २८ जेठ २०८०, ०८ : ३८

प्रतिक्रिया