सुर्खेत - सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ स्थित एक कृषि फर्ममा बारीमै सुकेका बन्दा । किसानले उचित मूल्य र बजार नपाउँदा यसरी बारीमै बन्दा सुकेको छ ।
प्रतिक्रिया