तस्बिर : रासस
रोल्पा माडी गाउँपालिका–१ स्थित झिनुवाका किसान माघमा रोपेको आलु खन्दै । आलु यस भेगको मुख्य बाली हो । चालीस घरधुरी रहेको यस गाउँका स्थानीयले करिब चार हजार क्वीन्टल आलु बिक्री गर्ने गर्छन् ।
प्रतिक्रिया