तस्बिर : रासस
लामो समय पानी नपरेपछि आइतबार महादेवसँग पानी मागेर जलधारा गर्दै चितवन नारायणगढका स्थानीय । गौरेश्वर पशुपति मन्दिरमा पूजा गरेर जलधारा गर्दै उनीहरुले नारायणगढ बजार परिक्रमा गरेका छन् ।
प्रतिक्रिया