नारायणीमा तटबन्ध

सोमबार, २९ जेठ २०८०, ०६ : ३४

 चितवन र नवलपुर भएर बग्ने नारायणी नदीमा  करिब ५ अर्बको लागतमा निर्माणाधीन तटबन्ध । पहिलो चरणमा बाढीको समयमा कटान गर्न सक्ने स्थानमा अहिले धमाधम तटबन्ध निर्माण कार्य भईरहेको छ ।   

सोमबार, २९ जेठ २०८०, ०६ : ३४

प्रतिक्रिया