खानेपानी अभाव

सोमबार, २९ जेठ २०८०, ०७ : १५

जलेश्वर नगरपालिकामा खानेपानीको अभावपछि नगरपालिकाले स्थानीयवासीलाई  ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै ।  जलेश्वरमा पछिल्ला दिनमा पानीका मुहानहरू सुकेर धारा, चापाकललगायतबाट पानी आउन छाडेपछि  खानेपानीको अभाव भएको छ ।  

सोमबार, २९ जेठ २०८०, ०७ : १५

प्रतिक्रिया