पाटनस्थित बैतडी विमानस्थलमा नवनिर्मित टर्मिनल भवन। विगत १४ महिनादेखि यहाँको हवाई सेवा बन्द हुँदा करोडौँ खर्च गरेर बनाइएको टर्मिनल भवन प्रयोगविहीन भएको छ ।
प्रतिक्रिया