लिचीको व्यापार

सोमबार, २९ जेठ २०८०, १६ : १२

बुटवल उपमहानगरपालिका वडा नं २ स्थित फूलबारीको सडक छेउमा ब्रिकीका लागि राखिएको लिची खरिद गर्दै उपभोक्ता । यहाँ लिची प्रतिकेजी रु २२० मा  खरिद बिक्री भइरहेको छ । 

सोमबार, २९ जेठ २०८०, १६ : १२

प्रतिक्रिया