तस्बिर : रासस
सिस्ने गाउँपालिका–१ स्थित आधारभूत विद्यालय सिस्ने पोखरामा सोमबार दिवा खाजाको लागि लामबद्ध विद्यार्थी । नेपाल सरकारले सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको छ ।
प्रतिक्रिया