कोल्ड स्टोर निर्माण सुरु

सोमबार, २९ जेठ २०८०, १७ : ३०

म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा निर्माणाधीन कोल्ड स्टोर । किसानले उत्पादन गर्ने कृषिउपज भण्डारणका लागि बेनी नगरपालिकाले रु एक करोड ५१ लाख लागतमा कोल्ड स्टोर निर्माण गर्न लागेको हो ।

सोमबार, २९ जेठ २०८०, १७ : ३०

प्रतिक्रिया