रिरिबाङ्को लेकमा भेंडा

मंगलबार, ३० जेठ २०८०, १६ : २३

रुकुम पूर्व सिस्ने गाउँपालिका( १ स्थित सिस्नेका तीर्थ बुढा रिरिबाङ्को लेकमा भेंडा चराउँदै । परापूर्वकालदेखि यहाँका स्थानीयले भेंडा पालेर मासु र ऊन बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन् । 

मंगलबार, ३० जेठ २०८०, १६ : २३

प्रतिक्रिया