दाङ - घोराही– १५ न्युरोडस्थित एक घरको बार्दलीमा फुलेको ड्रागन फ्रुटको फूल । यसको फूल रातिमा मात्रै फुल्छ दिउँसो हुँदै गर्दा ओलाउने गर्दछ ।
प्रतिक्रिया