सबै वडामा स्वास्थ्य सेवा

बुधबार, ३१ जेठ २०८०, ०८ : ०२

भरतपुर - चितवनको भरतपुर महानगरपालिका– २४ मा नवनिर्मित ध्रुव आधारभूत स्वास्थ्य केन्द्र । यो भवनको मङ्गलबार उद्घाटन भएसँगै भरतपुर महानगरपालिकाले सबै वडामा स्वास्थ्य संस्था पहुँच पु¥याएको छ ।

बुधबार, ३१ जेठ २०८०, ०८ : ०२

प्रतिक्रिया