जाजरकोट - नवनिर्मित पच्चास शश्याको जाजरकोट जिल्ला अस्पताल भवन । रु ३० करोड लगानीमा निर्माण भएको सो अस्पतालबाट निकट भविष्यमा अत्यधुनिक सेवा दिइने भएको छ ।
प्रतिक्रिया