धान छर्ने तयारी

बुधबार, ३१ जेठ २०८०, १३ : ०१

सुनसरीको इनरुवामा धान छर्नका लागि ट्रयाक्टरले खेत जोत्दै किसान । धानको बीउ नराखी हिलाम्मे खेतमा धान छरेर गरिने रोपाइँ विधिले लागत तथा समयको बचत हुने र उब्जाउ पनि बढी भएको किसानको अनुभव छ । 

बुधबार, ३१ जेठ २०८०, १३ : ०१

प्रतिक्रिया