बरामद सामाग्री

बुधबार, ३१ जेठ २०८०, १६ : ३१

अनलाइन बेटिङ ‘साइट वान एक्स बेट’ खेलाउने कार्यमा संलग्न रही पक्राउ परेकाहरुको साथबाट प्रहरीले बरामद  गरेको रकमसहित सामग्री   बुधबार सार्वजनिक गरिँदै । उक्त खेल नेपालको कानुनले निषेध गरेको छ । 

बुधबार, ३१ जेठ २०८०, १६ : ३१

प्रतिक्रिया